काठमाडौं, १ जेठ । सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको हो।अध्यक्षमा मिङ्मा छिरी शेर्पा २०२८ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिष्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १६०९ मत ल्याउनुभयो ।उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा २०२३ मतसहित विजयी हुनुभएको ...