काठमाडौं, ३० बैशाख । एबीसी न्यूजले स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गरेको छ । एक्जीट पोल अनुसार सात वटै प्रदेशमा गरि नेपाली काँग्रेसले २९२ देखी ३२६ नेकपा एमाले १८५ देखी २०९, नेकपा माओवादी केन्द्र ११८ देखी १४२ जनता समाजवादी पार्टीले ४१–५८, लोकतान्त्रिक समाजवादी, ११ ...