काठमाडौँ, ३० बैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचन नेतृत्वलाई नविकरण गर्ने अवसर रहेको बताउनुभएको छ । सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभुत विद्यायबाट मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खनालले नेपालमा लोकतन्त्र कलिलो अवस्थामा रहेकाले संविधानको रक्षा र मुलुकलाई स्थायित्व प्रदान गर्नका लागि मतदान अपरिहार्य रहेको ...