काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता क.झलनाथ खनाल स्वास्थ्य उपचारपछि पार्टी काममा फर्किनुभएको छ ।बस्नुभएको क.झलनाथ खनाल आज पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा उपस्थित भई विदेश विभागको पहिलो बैठकमा सहभागी हुनुभयो । उहाँले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी ...