काठमाडौं, २२ चैत्र। भारतमा थप ९२ हजार ९९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि (शनिबार) चैत्र २१ मा भारतमा यो वर्षको दोस्रो धेरै ८९ हजार १९ जनामा संक्रमण ...