काठमाडौ १७ साउन । कोभिड– १९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड कोभिड– १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा ३८ जना ...