काठमाडौं, २० फागुन । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनामा आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना शिलान्यास गरेका हुन्। सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनमा आर्थिक वर्ष ०७७ ७८ का लागि दुई ...