काठमाडौं, ९ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार बिहान छलफल भएको छ। प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार जानु भएको थियो । बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घन्टा कुराकानी ...