काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकारको प्रयोगको हवला दिदैँ प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकारको ...