काठमाडौं, २३ पुस । बादल हटेपछि काठमाडौं सहित देशका विभिन्न ठाउँमा बढेको प्रदूषण बिस्तारै घट्न थालेको छ । हिजोदेखि प्रदूषण घट्न थालेको हो । हिजोको तुलनामा आज काठमाडौं अझै सफा देखिएको छ । आकाश खुलेर प्रदूषित हावा बाहिर गएकाले प्रदूषणको स्तर घटेको वातावरणविद् भूषण तुलाधरले ...