काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपाली कम्युनिष्ट कै नाममा खड्ग प्रहार गरिएको बताउनुभयो । बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महासचिव पौडेलले विश्वलाई आश्यर्यमा पार्न सफल भएको कम्युनिष्ट आन्दोलनलाई पार्टीकै शिर्श ...