काठमाडौँ, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अब एक-दुईवटा चुनाव लडेर, राम्रा कामहरु गरेर देखाउनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा पुस ७ गतेदेखि सुरु भएको नेकपा (ओली पक्ष) को केन्द्रीय कमिटी बैठकमा विहीबार समापन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफुलाई लाई हटाएँ भन्नु ...