काठमाडौं, ९ पुस । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपाले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले प्रचण्डलाई कारवाही गरेको हो । पार्टी हित विपरीतको गतिविधिमा लागेको भन्दै प्रचण्डलाई कार्यकारी अध्यक्षबाट ...