काठमाडौं, ६ पुस । सत्तारूढ नेकपाका दुई समूहले आज छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । दाहाल–नेपाल समूहले आज अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओलीले त्यसअघि नै बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । नेकपाका एक नम्बर ...