काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिनु भएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई मेन्सन गर्दै बधाई दिनुभएको हो । उहाले बधाई दिँदै दुई मुलुकबीचको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुद ...