काठमाडौं, ३ पुस । सुन्दर र समृद्ध शहरको सपना बाड्छ काठमाडौ महानगर । शहरका सामान्य खाल्डाखुल्डी पनि पुर्न सक्दैन महानगर । सडकमा धुलो, धुँवा उत्तिकै उडिरहेकै छन् । जनजिविकामा सुधार नआएको, महानगरको परिवर्तन प्रत्यक्ष अनुभुति गर्न नपाएको नगरबासीको गुनासो ज्युँको त्युँ छ । यद्यपी महानगरले ...