काठमाडौं, ४ मंसिर । राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरूको सपथग्रहणको तयारी पूरा गरेको छ । स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ ग्रहण जतिबेला पनि हुन सक्ने भन्दै बिहानैदेखि तयारी शुरू भएको हो । यतिबेला भन्ने ठ्याक्कै छैन,’ राष्ट्रपति कार्यालयका एक कर्मचारीले भने, ‘हामीलाई तयारी अवस्थामा बस्ने निर्देशन ...