काठमाडौं, १ मंसिर । आज आठौं राष्ट्रिय कर दिवस मनाइदैछ । . २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर लागु भएको दिनको सम्झनामा राजश्वको महत्व र आवश्यकतालाई जानकारी गराउने उद्देश्यले २०६९ सालदेखि मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । सरकारले सन् २०३० ...