काठमाडौं, १७ कात्तिक । काठमाडौंको चन्द्रगिरिस्थित चन्द्रगिरि केबुलकारले केवलकार चढ्ने ग्राहक ठग्ने गरेको जन गुनासो आएपछि आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरेको छ । विभागको टोलीले केबुलकारको कार्यालयमा पुगेर अनुगमन गरेको हो । अनुगमनका क्रममा उक्त केवलकारमा दुईतर्फी केबुलकारको भाडा सातसय ...