काठमाडौं, ५ कात्तिक । तीनकुनेको दुबो चोरिएको विषयमा प्रधानमन्त्रीकै ध्यानाकर्षण भएपछि त्यहाँ सुन्दर पार्क बनाउने तयारी भैरहेको पनि स्रोतले जनाएको छ तीनकुनेमा रोपिएको दुबो जोगाउन सीसी क्यामेरा जडान गरिने भएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला लगाइएको दुबो र अन्य फूल तथा बिरुवा चोरी ...