ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुनेमा रोपिएको दुबो जोगाउन यस्तो छ सरकारको तयारी


एबीसी न्यूज
५ कार्तिक २०७६, मंगलबार   ११ : ५१   बजे

काठमाडौं, ५ कात्तिक । तीनकुनेको दुबो चोरिएको विषयमा प्रधानमन्त्रीकै ध्यानाकर्षण भएपछि त्यहाँ सुन्दर पार्क बनाउने तयारी भैरहेको पनि स्रोतले जनाएको छ  तीनकुनेमा रोपिएको दुबो जोगाउन सीसी क्यामेरा जडान गरिने भएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला लगाइएको दुबो र अन्य फूल तथा बिरुवा चोरी हुन थालेपछि अहिले सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ ।

 सीसी क्यामेरा पनि जडान गर्ने 

‘तीनकुने पार्कका अहिले लगाइएको दुबो जोगाउने र थप फूल रोपेर सुन्दर बनाउनको लागि विभिन्न उपायहरु सोचिरहेका छौँ, त्यहाँ सीसी क्यामेरा जडानको लागि ठाउँ पहिचान भैसकेको छ ।

तीनवटा बैंक र फ्लोरिकल्चर एसोसिएनसँग सहकार्य

तीनकुनेमा थप दुबो र फूल रोप्न फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल फ्यानसँग सहकार्य गर्ने तयारी रहेको छ । फ्यानले ५ लाख रुपैयाँ बराबरको दुबो र फूल उपलब्ध गराउने मोटामोटी प्रतिबद्धता जनाएको पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

यसको लागि काठमाडौं महानगरपालिकाले संयोजन गर्नेछ ।

यस्तै तीनकुने बगैँचाको रेखदेख तथा सुरक्षाको लागि ३ वटा सरकारी बैंकलाई जिम्मा दिने तयारी भएको छ । कृषी विकास बैंक, नेपाल बैंक, र राष्ट्रिय वाणिज्य बैंकले बगैँचाको सुरक्षा र गोडेमेलको जिम्मा लिनेछन् ।

गाडी प्रवेशमा रोक लगाइने

विदेशी विशिष्ट पाहुनाको भ्रमणका बेला तीनकुनेमा फूल तथा बिरुवा रोपिए पनि पाहुना फर्किएपछि बिरुवा हराउने गरेका छन् । तीनकुनेको चउरमा आधा दर्जन भन्दा धेरै ड्राइभिङ इन्स्टिच्युडले गाडी सिकाउँदै आएका छन् ।त्यस्तै, ट्रक र बस पनि पार्किङ हुँदै आएको छ । तर तीनकुने चउरमा गाडी प्रवेशमा रोक लगाउने र गाडी छिर्न नसक्ने गरी चउरको वरीपरि सिमेन्टका पोलसहितको बार लगाउने पनि तयारी भैरहेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले २५ मेगावाटको सोलार आयोजना ध्वस्त, ४ अर्ब लगानी जोखिममा

माथिल्लो त्रिशूली–३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी निकाल्ने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीले २५ मेगावाटको सोलार आयोजना ध्वस्त, ४ अर्ब लगानी जोखिममा

माथिल्लो त्रिशूली–३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी निकाल्ने तयारी

बाढीपछि सबैभन्दा पहिले बालबालिकालाई जोगाऔँ

बाढीपीडितको उद्धारसँगै चोरी, ठगी र साइबर अपराध नियन्त्रणमा प्रहरीको निगरानी

भोटेकोशी बाढीमा मृत्यु भएका ९४ जनाको शव शिक्षण अस्पतालमा

लगातार चौथो दिन घट्यो सुनको भाउ, ४ दिनमा १५ हजार ५ सयले सस्तियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu