ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार चौथो दिन घट्यो सुनको भाउ, ४ दिनमा १५ हजार ५ सयले सस्तियो


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ११ : ३५   बजे

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको छ। हिजो मात्रै सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँमा झरेको थियो। यसअघि शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४ रुपैयाँ तथा बिहीबार १ हजार २ सय रुपैयाँ घटेको थियो। आजको गिरावटसँगै चार दिनमा सुनको भाउ तोलामा १५ हजार ५ सय रुपैयाँले घटेको छ। यता, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। हिजो तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँमा झरेको चाँदीको मूल्य आज सोही दरमा कायम रहेको महासंघले जनाएको छ। गत माघ १५ गते सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो। त्यस्तै, गत माघ १५ गते चाँदीको मूल्य पनि ७ हजार ५ सय ५ रुपैयाँ प्रतितोला पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। गत माघ १८ गते चाँदीको मूल्यमा आएको १ हजार ५ सय ६५ रुपैयाँको गिरावट भने हालसम्मकै ठूलो एकदिने गिरावट रहेको महासंघले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको उद्धारदेखि पुनर्निर्माणसम्म ‘रियल टाइम अपडेट’ प्रणाली बनाउँदै ऊर्जा मन्त्रालय

त्रिशूली बाढीपछि पुनर्निर्माणको प्रारम्भिक तयारी, लागत ७ खर्बसम्म पुग्ने अनुमान

भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित निकालियो

विपद्पीडितलाई सहयोग गर्ने दातालाई कर छुट, सरकारले कसरी कार्यान्वय गर्छ, दाताले कसरी दावी गर्ने ?

भोटेकोसी बाढी प्रभावित स्थानीय तहलाई ६ करोड ७५ लाख राहत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu