काठमाडौं, २७ भदौ । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने सरकारको चाहना रहेको बताउनुभएको छ । विराटनगर आँखा अस्पतालको १३ औँं वार्षिकोत्सव एवं पेइङ जाँच सेवा र रेफ्रेक्टिभ सर्जरी सेवाको आज यहाँ उद्घाटन गर्दै उहाँले अन्धोपन न्यूनीकरणमा ...