काठमाडौं,६ बैशाख । खानेपानी मन्त्री बिना मगरले काठमाडौँ उपत्यकामा खानेपानी समस्याको समाधान चाँडै हुने बताउनु भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउँनु भएको हो । खानेपानीको समस्या समाधान गर्न आफुहरु योजनाबद्ध ...