चितवन, १८ भाद्र । जिल्लामा यस शैक्षिकसत्रमा १८ वटा सामुदायिक विद्यालय समायोजन गरिएको छ । शिक्षा विकास समन्वय इकाइले दिएको जानकारीअनुसार माडी नगरपालिकाका १२ वटा, रत्ननगर नगरपालिका र राप्ति नगरपालिकाका तीन÷तीन वटा विद्यालय समायोजन गरिएको हो । इकाइका संयोजक दीपेन्द्र सुवेदीका अनुसार एउटा विद्यालयमा १५ ...