काठमाडौं, ९ भाद्र । कञ्चनपुर घटनाको उचित व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरिने भएको छ । गृहमन्त्री, गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसहितको बैठकले कञ्चनपुर घटनाको छानबिन नसकिएसम्म एसपी विष्टलाई निलम्बन गर्न नेपाल प्रहरीलाई पत्र पठाउने निर्णय गरेको गृह मन्त्रालयका ...