काठमाडौं,७ भाद्र । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि गरिएको हत्याको विषयमा सांसदहरुले आवाज उठाएका छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले दोषी किन पत्ता लागेन भन्दै सरकारको जवाफ माग गरेका छ । पन्तको विषयमा प्रहरीले सधैं अनुसन्धान ...