काठमाडौं, ९ भाद्र । चितवनको दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन् । शनिबार बिहान साढे ६ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक ठोक्किएका थिए । ...