काठमाडौं,३१ असार । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले माथेमा प्रतिवेदनको विपरितमा चिकित्सा शिक्षा विधेयक ल्याएर गम्भीर गल्ती गरेको बताउनु भएको छ । आईतबार प्रतिनिधीसभा बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दे भट्टराईले सरकारले माथेमा प्रतिवेदनको आधारमा नै उक्त बिद्ययेक ल्याउनुपर्ने र यसले स्वस्थ्य शिक्षाको क्षेत्रमा देखिएको बिकृति ...