रौतहट, २९ असार । रौतहट प्रहरीले बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–२ फुलबारीकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा सोही वडाका २३ वर्षिय रेक्पा जिम्बालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो । गत मंगलबार घर नजिकैको खरियान डाँडामा गाईवस्तु ...