काठमाडौं,३० असार । बेल्जियमले विश्वकपमा तेस्रो स्थानका लागि इंग्ल्याण्डलाई ०–२ गोलले पराजित गरेको छ । उक्त खेलमा विश्वकप इतिहासकै छिटो गोल गर्दै इंग्ल्याण्डविरुद्ध आफ्नो तेस्रो स्थानको लागि जीत हात पारेको हो ।
खेलको ३ मिनेट ३७ सेकेन्डमा नासिर चादिलले कर्नरको क्षेत्रबाट दिएको पासलार्इ थोमस म्युनियरले क्रस गर्दै गोलमा परिणत गरेका थिए।
यो सँगै म्युनियर यसविश्वकपमा बेल्जियमका लागि गोल गर्ने १० अौं खेलाडी बनेका छन्। यसअघि १९८२ मा फ्रान्स र २००६ मा इटालीका विभिन्न १० जना खेलाडीले एउटै विश्वकपमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्