जेठ १०। म्यानपावर सञ्चालक रहेको खुलेपछि नेपाली दूतावास मलेसियाले सवारी चालक प्रविण प्रधानलाई कामबाट हटाएको छ । विज्ञप्ती जारी गर्दै बुधबारबाट प्रधान कुनै जिम्मेवारीमा नरहेको दूतावासले जनाएको छ । उत्सव एचआर सोलुसन म्याानपावरका सञ्चालक रहेको समाचार प्रकाशित भएपछि दूतावासले छानविन गर्ने बताएको थियो । ...