दैलेख, १० जेठ । हावाहुरीले ढलेको रुखले च्यापिएर दैलेखको ठाँटीकाँधमा बिहीबार साँझ एक बालकको ज्यान गएको छ । घटना ठाँटीकाँध गाउँपालिका–६, लाममेला टोलका जोगी दमाइको साईंलो छोरा ८ वर्षीय बालक रमेश नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीले घर नजिकैको सल्लोको रुख ढलेर जोगी ...