काठमाडौं, १ जेठ – अखिल क्रान्तिकारीले विद्यार्थी आन्दोलन हिजो, आज र भोलि विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।आज मंगलवार राजधानीको बबरमहल स्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, माओवादी नेता हितमान शाक्य, काँग्रेस नेता गुरुराज घिमिरे, सांसद नविना लामा, विश्वकान्त मैनाली, ...