काठमाडौं २४ वैशाख। आगामी बजेटको प्राथमिकता र संसदीय समितिमा पार्टीको सहभागीता लगायत बिषयमा छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा विहान ९ बजे सुरु भएको बैठकमा बजेटमा समाबेश हुने क्षेत्र र प्राथमिकता तथा व्यवस्थापिका संसदमा बन्ने समिति १० ...