काठमाडौं,१ वैशाख । काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा विप्लव समूहले आगजनी गरेको छ । उक्त क्रसर उद्योग कांग्रेस नेता कुनसाङ लामाको हो । आगजनीबाट चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगजनीबाट करोडौंको क्षति ...