काठमाडौँ, ३० चैत । पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ । तराई र हिमालमा भने बढी देखिएको छ । क्षेत्रगत आधारमा हेर्दा समीक्षा अवधिमा ...