काठमाडौं, ९ चैत । पार्टी कार्यालय सानेपामा शुक्रबारबाट जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष तीन नेताले आफ्नो धारणा राखेका छन्। बैठकमा पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र नेता नारयण खड्काले आफ्नो धारणा राखेका छन्। उनीहरुले अहिले पार्टीमा देखिएका कमजोरी र अबका दिनमा पार्टीले ...