इटहरी, ८ चैत । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारीको अभावमा राज्यद्वारा उपलब्ध गराउँदै आएको शिक्षा र स्वास्थ्यसम्बन्धी सुविधामा आम नागरिकको सहज पहुँच नभएकाले यसतर्फ प्रदेश सरकार गम्भीर भएको बताउनुभएको छ । सो मन्त्रालयद्वारा आज इटहरीमा आयोजित स्थानीय तहका प्रमुख र उपप्रमुखसँग ...