सिमरा, बारा, २२ फागुन। बाराको महागढीमाई नगरपालिकामा ७५ घर परिवारलाई खाद्यान्न तथा ११५ जनालाई कपडा वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ३ र १० गञ्जभवानीपुर टोलमा सोमबार एक कार्यक्रमका बीच दलित परिवारलाई राहतस्वरुप खाद्यान्न तथा कपडा वितरण गरिएको हो । रेम्बो चिल्ड्रेन होम, ...