काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गरेका छन् । झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको स्मृति सभा कार्यक्रममा उहाँले आफ्नो पार्टी विगतदेखि नै ...