काठमाडौं, २० फागुन । नेपाली कांग्रेस ताप्लेजुङ्ग काठमाडौं सम्पर्क समितीको तेश्रो अधिवेशनबाट भक्तिराज भट्टराई सभापतिमा सर्वसम्मत चयन भएका छन् । नेपाली कांगे्रस ताप्लेजुङ्ग काठमाडौं सम्पर्क समितीको स्थापना कालदेखि नै क्रियाशिल भट्टराई सहसचिव, सचिवको पद समाल्दै सभापतिमा सर्वसम्मत भएका हुन । सम्पर्क समितीका पुर्व सभापति युवराज ...