नुवाकोट, ११ फागुन । मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन् । उनन्साठी वर्षीय तामाङलाई काठमाडौंको तीनचुलेबाट बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । गाउँकै ...