काठमाडौं ७ भदौं । तनहँको आबुखैरेनीस्थित ऐनापहिरोबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ। शुक्रबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ४३ मध्ये २० जनाको मृत्यु भइसकेको गण्डकी प्रदेश प्रहरी ...