काठमाडौ १३ जेठ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि हिजो बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरेको र आज पनि दिउँसो ३ बजेसम्म बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको ...