काठमाडौं ४ जेठ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशङ्काहरूको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि संम्वद्ध सबै पक्षका प्रयासहरू केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शुक्रबारबाट काठमाडौँमा सुरु भएको कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा बोल्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले सो कुरा बताउनुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले विशेष गरी ...