काठमाडौं, ६ जेठ । काठमाडौँ उपत्यकामा शनिबार यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुुसार शनिबार ( हिजो ५ गते) यो वर्ष अहिलेसम्मकै बढी तापक्रम देखिएको हो। शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस पुगेको थियो भने, ‘यो वर्ष यसभन्दा अघि ...