काठमाडौं ७ जेठ । सभामुख देवराज घिमिरेले मुलुकको कार्यकारी प्रमुखले संसद बैठकमा आफ्नो बहुमत परीक्षण गर्छु भन्दा त्यसलाई प्रभावित गर्न नहुने बताउनुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । “संसदीय अभ्यासमा यस्ता बिजनेस ...