काठमाडौं १ जेठ । सरकारले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न तथा नुन को नियमित आपूर्ति सुनिश्चितता गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो। गोरखामा एग्रो इन्टस्टरियल पार्क, सुदूरपश्चिम ...