काठमाडौं ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ आउनु भएको छ । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उहाँ गृह जिल्ला आउनुभएको हो । राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवनको उद्घाटन ...